हातैमा सेवा दिने स्थानीय सरकार: डिजिटल रूपान्तरणले जीवन बदलिरहेको पालिका
स्थानीय सरकारले नागरिकलाई हातहातमै सेवा दिइरहेको झट्ट सुन्दा काल्पनिक झैँ लाग्न सक्छ । तर बुढानीलकण्ठ नगरपालिकाले डिजिटल प्रविधिको व्यापक प्रयोगमार्फत यसलाई यथार्थ बनाएको छ जसबाट नागरिकको दैनिकी नै बदलिँदै छ...