विपद् प्रभावित बालबालिकाको संरक्षणमा ‘स्याहार योजना’, ठेचोमा अस्थायी केन्द्र सञ्चालन
काठमाडौँ । विपद्का कारण परिवारबाट छुटेका, अभिभावक वा संरक्षकविहीन भएका तथा विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा र संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ । योजनाअन्तर्गत ललितपुरको गोदावरी...