सर्लाहीमा स्रोत नखुलेको १३ लाख रकमसहित २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौँ । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँचका...