खोसियो उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको स्वकीय सुविधा
काठमाडौँ । सांसदहरूसँगै प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको स्वकीय सुविधा पनि खोसिएको छ । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची...