चितवन-३ मा दिनेश कोइराला अगाडि, पछ्याउँदै माओवादीका भोजराज
काठमाडौँ । चितवन-३ बाट पछिल्लो मतपरिणाम प्राप्त भएको छ। ३ हजार १७ मत गणना हुँदा नेपाली काँग्रेसका बागी उम्मेदवार दिनेश कोइराला अगाडि छन्। अहिलेसम्मको परिणामअनुसार स्वतन्त्र उम्मेदवार कोइरालाले ८९३ मत...