ऊर्जा क्षेत्रलाई अर्थतन्त्र चलायमान बनाउने प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र विस्तार गर्ने मुख्य आधारका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३-८४ का...