स्थानीय निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगमा ज्ञापन पत्र
काठमाडौँ । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गर्दै निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ। अभियानका अध्यक्ष तथा संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको...