रास्वपालाई गगनको प्रश्न : ‘नो नट अगेन’ भनेर मत मागेको दल सरकारमा किन गएको ?
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अरु भन्दा भिन्न छौँ भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाब दिएको बताए । शीर्ष...