स्वागत नेपालले प्रहरीसमक्ष गरे गल्ती स्वीकार
काठमाडौँ । सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने आशयका अभिव्यक्ति दिएका झापा-२ का राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले प्रहरीसमक्ष गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।...