२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वागत नेपालले प्रहरीसमक्ष गरे गल्ती स्वीकार 

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने आशयका अभिव्यक्ति दिएका झापा-२ का राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले प्रहरीसमक्ष गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले चुनावी प्रचारका क्रममा सार्वजनिक गरिएको सामग्रीले समाजमा भ्रम फैलाउने र हिंसालाई प्रोत्साहन गर्ने देखिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ निवासी ५० वर्षीय नेपालले सामाजिक सञ्जालमा पृथ्वी नारायण शाहको विरोध गर्ने व्यक्तिविरुद्ध शारीरिक हिंसाको संकेत दिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

साइबर ब्युरोका अनुसार सार्वजनिक नैतिकता, शिष्टाचार र प्रचलित कानुन विपरीतका यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । सो क्रममा नेपालले आगामी दिनमा कानुनको सम्मान गर्दै कुनै पनि गलत अर्थ लाग्ने वा उत्तेजक भनाइ नदिने प्रतिबद्धता जनाउँदै लिखित रूपमा क्षमा याचना गरेका छन् ।

प्रहरी स्रोतका अनुसार उक्त प्रतिबद्धतापछि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडिएको छ ।