स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न जनसमुदायलाई आह्वान
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको लागि सहयोग गर्न सरोकारवाला जनसमुदायलाई आह्वान गरेको छ । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस (युनिभर्सल हेल्थ कभरेज) २०२५ को अवसरमा विज्ञप्ति...