मन्त्री प्रदीप पौडेलले भने-स्वास्थ्य मन्त्रालयलाई फेरिएको होइन, सुधारिएको मन्त्रालय बनाउनु छ
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...