तीन सचिवको सरुवा, स्वास्थ्य मन्त्रालयमा केदारबहादुर अधिकारी
काठमाडौं। सरकारले तीन जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई...