बिमितहरूलाई नियमित रुपमा सेवा दिन स्वास्थ्य बिमा बोर्डको आग्रह
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम स्थगन गरेका सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमित रुपमा बिमितहरूलाई सेवा प्रदान गर्न आग्रह गरेको छ । केही दिनअघि स्वास्थ्य बिमाबापतको रकम नपाएको र...