नि:शुल्क औषधिको अभाव र विपन्नको स्वास्थ्य उपचारमा देखिएका समस्याबारे सांसद पौडेलको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा नि:शुल्क औषधिको चरम अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...