पुनः निर्माणको पर्खाइमा स्वास्थ्य संस्था
काठमाडौँ । दुई वर्षअघि गएको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्था जग्गा, स्थानीय विवादलगायत कारणले पुनःनिर्माण हुन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश स्वास्थ्य संस्थाको आफ्नै भवन नभएकाले भूकम्पले क्षति पु¥याएपछि...