धनुषा प्रशासनको प्रविधिमैत्री अभियान : अनलाइन नागरिकता सिफारिशदेखि सेवा सुधार ‘स्विफ्ट अपरेशन’
काठमाडौँ । धनुषा जिल्ला प्रशासन कार्यालयले प्रविधिमा आधारित सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राख्दै ‘सेवा सुधार अभियान अपरेशन ‘स्विफ्ट सेवा’ अघि बढाएको छ । यसबाट नागरिकले छिटोछरितो, मितव्ययी र भरपर्दो सेवा...