धुलिखेलमा रिसोर्टको स्विमिङ पुलमा करेन्ट सट हुँदा एकको मृत्यु
काठमाडौँ । धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवकको मृत्यु भएको छ । शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्विमिङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौँ , चन्द्रागिरिका...