माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवानलाई बैतडी लैजाने तयारी
काठमाडौँ । माया लुहार हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली पक्राउ परेका छन्। बैतडीको शिवनाथ गाउँपालिका-४ का कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेको प्रमुख जिल्ला अधिकारी...