पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानप्रति सर्वोच्च अदालतको श्रद्धाञ्जली
काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले न्याय क्षेत्रलाई पुर्याएको योगदानको स्मरण गरेको छ। प्रधान न्यायाधीशसहित न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण...