पहिचान र पुन:स्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा-चरवाको प्रदर्शन
काठमाडौँ । आफ्नो पहिचान, अधिकार र उचित पुन:स्थापनाको माग गर्दै मुक्त हरवा-चरवाहरूले मंगलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् । नवगठित मुक्त हरवा-चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त...