‘स्वयंसेवकहरू नै कागेश्वरी मनोहराको सुरक्षा ढाल बन्नेछन्’- प्रमुख प्रशासकीय अधिकृत नागिला
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वयंसेवकहरू नै कागेश्वरी मनोहराको सुरक्षा ढाल बन्ने बताएका छन् । ‘संकट बेला चुप लाग्ने समय अब छैन’ भन्ने दृढ संकल्पका...