नगर स्वयंसेवक शिक्षकलाई मासिक ५ हजार थप पारिश्रमिक दिइने
काठमाडौँ। पाटन नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा कार्यरत नगर स्वयंसेवक शिक्षकको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले हाल प्राप्त गर्दै आएको पारिश्रमिकमा मासिक ५ हजार...