हरिसिद्धि दुर्घटनाबारे ओलीले भने- ‘बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धिमा कोशी प्रदेशका मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन् । ललितपुरको गोदावरीमा जारी एमालेको विधान...