राम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न चार कोठे पक्की भवनको उद्घाटन
मटिहानी, महोत्तरी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिका–८ स्थित राम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न चार कोठे पक्की भवनको आज एक औपचारिक समारोहकाबीच मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डलज्यूद्वारा...