त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु
काठमाडौँ। विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ । यद्यपि, विमानस्थलमा उडान-अवतरण व्यवस्थापन भने चापमा भइरहेको विमानस्थलले जनाएको छ । आन्तरिक...