दसैँ-तिहारमा हवाई भाडा बढेको भन्दै सांसद प्रसाईँको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ-तिहारलाई लक्षित गरी हवाई टिकटको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रसाईँले...