विपद्का बेला हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बाढी तथा प्राकृतिक विपद्को विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले बुधबार विभिन्न सात वायुसेवा कम्पनीलाई...