नेपालको हवाई क्षेत्र कालोसूचीबाट हटाउन युरोपेली सङ्घ सकारात्मक
काठमाडौं । नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी...