हस्तकला क्षेत्रका माग सम्बोधन गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता, नीतिगत सुधारमा जोड
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएका विभिन्न माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले...