काँग्रेसमा विशेष महाधिवेशन आह्वानका लागि दबाब दिन १०९ जनाले गरे हस्ताक्षर
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर...