२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविका लागि गरिएको हस्ताक्षर कहाँ बुझाउने ? भन्दै रास्वपालाई काँग्रेसको प्रश्न

अ+ अ-

काठमाडौँ । पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध राखिएको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रश्न उठाएका छन् । 

रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर सभापतिको पक्षमा हस्ताक्षर अभियान चलाइरहेको छ ।

त्यसबारे प्रश्न उठाउँदै उनले फेसबुकमा लेखेका छन्, ‘अदालतमा विचाराधीन विषयमा संसद्मा त प्रश्न गर्न नपाइने संवैधानिक व्यवस्था छ भने अदालतको निर्णयविरुद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला ?’

उनले के नेपाली जनताले खोजेको नयाँ शक्ति भनेको यस्तै नै हो ? भन्दै प्रश्न गरेका छन् । उनले थपेका छन्, ‘अनि हस्ताक्षर बुझाउने कहाँ ? तत्पश्चात् हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला ?’