२१ कार्तिक २०८२, शुक्रबार
एमालेका निवर्तमान सांसदको हस्ताक्षर संकलन आज पनि जारी रहने
काठमाडौँ। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ। नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो। एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरवारस्थित...