विभिन्न स्थानबाट हातहतियारसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले विभिन्न स्थानबाट हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची र सिरहाका जिल्लाका रहेका छन्। अर्घाखाँचीको शीतगंगा नगरपालिका-१ नयाँ गाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई...