पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिँदै पूर्वाधार
बागलुङ। बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवर्द्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको...