कृषि मन्त्री चौधरीद्वारा हात्ती संरक्षण केन्द्रको निरीक्षण, दीर्घकालीन सुधारका काम अघि बढाउन निर्देशन
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको स्थलगत निरीक्षण गर्दै संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आवश्यक सुधारका काम अघि बढाउन निर्देशन दिएकी...