आवासीय संयोजक ह्याम्दीले भनिन् : ‘संवाद नै द्वन्द्वको दिगो समाधान हो’
काठमाडौँ । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर-ह्याम्दीले द्वन्द्वको दिगो समाधानका लागि संवाद नै एकमात्र विकल्प भएको धारणा व्यक्त गरेकी छन्। विभिन्न ४८ गैरसरकारी संस्थाको सहकार्य र ऐक्यबद्धतामा आज यहाँ...