भोटेकोशी बाढीसम्बन्धी परियोजनाका लागि पूर्ण प्रस्ताव आह्वान
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीसम्बन्धी परियोजना कार्यान्वयनका लागि पूर्ण प्रस्ताव माग गरेको छ । हानि तथा क्षति सम्बोधन कोष (एफआरएलडी) र मन्त्रालयको निर्णयअनुसार कोषबाट मान्यताप्राप्त नेपालमा...