९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीसम्बन्धी परियोजनाका लागि पूर्ण प्रस्ताव आह्वान

हानि तथा क्षति सम्बोधन कोषको विशेष निर्णय अनुसार नेपालमा रहेका मान्यताप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई डिसेम्बर ५ भित्र परियोजनाको पूर्ण प्रस्ताव पेस गर्न मन्त्रालयले आह्वान गरेको छ ।

अ अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीसम्बन्धी परियोजना कार्यान्वयनका लागि पूर्ण प्रस्ताव माग गरेको छ ।

हानि तथा क्षति सम्बोधन कोष (एफआरएलडी) र मन्त्रालयको निर्णयअनुसार कोषबाट मान्यताप्राप्त नेपालमा रहेका इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरिएको हो ।

मन्त्रालयले बुधबार (नोभेम्बर २५) जारी गरेको सूचनाअनुसार उक्त परियोजना जलवायु वित्त परिचालन निर्देशिका, २०८२ बमोजिम कार्यान्वयन गरिनेछ ।

इच्छुक संस्थाले आगामी डिसेम्बर ५, २०२६ को अपराह्न ५ बजेअघि मन्त्रालयको जलवायु वित्त तथा विकास समन्वय शाखामा पूर्ण प्रस्तावको मुद्रित प्रति बुझाउनुपर्नेछ ।

परियोजनाको पूर्ण प्रस्ताव तयार गर्न आवश्यक ढाँचा कोषको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रस्ताव तयारीसम्बन्धी थप जानकारी तथा आवश्यक सहयोगका लागि मन्त्रालयको जलवायु वित्त तथा विकास समन्वय शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

0 Comments