सुदन गुरुङले भने : ‘रवि, बालेन र कुलमानलाई हामीले मिलाइ छोड्यौँ’
काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भएको जनाउ दिएका छन् । वार्ता निष्कर्षमा पुगेसँगै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर यस्तो जनाउ दिएका हुन्...