हिंसा न्यूनीकरण गर्न शिक्षा र सीप आवश्यक : प्रदेशप्रमुख कोइराला
काभ्रेपलाञ्चोक । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले घरेलु हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिकलाई शिक्षा र सीपको आवश्यकता रहेको बताएकी छन् । बनेपा ब्वाइज क्लबद्वारा आयोजित ११ दिने...