बागमती प्रदेशसभा बैठक आज, एमालेले संसद् चल्न नदिए हिउँदे अधिवेशन अन्त्य गर्ने योजना
काठमाडौँ । करिब तीन महिनापछि बागमती प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको संसद् बैठक आज (आइतबार) बस्न लागेको हो। प्रदेशसभा बैठक...