विश्व हिउँ चितुवा दिवस: जलवायु परिवर्तनले वासस्थानमा ह्रास
काठमाडौँ । दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिम चितुवाको संरक्षण’ नाराका साथ यस वर्षको...