हितमान शाक्यले भने-‘पार्टी फुटाउने होइन, सुधार गर्ने समय हो’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा नेता हितमान शाक्यले पार्टीको पछिल्लो विवादप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन् । शाक्यले अध्यक्ष...