हिन्दु-मुस्लिम समुदायका प्रतिनिधिसँग गृहको छलफल, समस्या पहिचान गरी समाधान खोज्ने तयारी
काठमाडौँ । सामाजिक सद्भाव कायम राख्ने उद्देश्यसहित गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ। मन्त्रालयले मंगलबार सिंहदरबारस्थित सभा हलमा दुवै समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै संवाद गरेको हो। गृहमन्त्री...