हिमालयन लाइफका तत्कालीन सिइओ कर्णसँग २५ लाख धरौटी माग
काठमाडौँ । विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णसँग २५ लाख रुपैयाँ नगद धरौटी वा सोबराबरको बैंक जमानत माग गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको...