‘हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छ’ : सभामुख अर्याल
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्युनिकरणलाई राष्ट्रिय विकास तथा नीति निर्माणसँग जोड्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित १२ औँ नेपाल...