एनपीएल प्रसारण अधिकार हिमालय स्पोर्ट्सलाई, १७ करोड २४ लाखको कीर्तिमानी सम्झौता
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक प्रत्यक्ष प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी)ले प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)को कार्यालयमा सोमबार खोलिएको आर्थिक प्रस्तावमा हिमालय स्पोर्ट्सले सबैभन्दा बढी...