उपल्लो डोल्पाका २३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने
काठमाडौँ । हिमाली जिल्ला डोल्पा जिल्लाको उत्तरी भेगमा पर्ने उपल्लो क्षेत्रमा रहेका २३ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ। विकट भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट ढुवानी गर्न...