२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपल्लो डोल्पाका २३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

अ+ अ-

काठमाडौँ । हिमाली जिल्ला डोल्पा जिल्लाको उत्तरी भेगमा पर्ने उपल्लो क्षेत्रमा रहेका २३ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ।

विकट भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट ढुवानी गर्न कठिन हुने भएकाले मतपेटिका सुरक्षित रूपमा संकलन गर्न हवाई माध्यम अपनाइने निर्णय गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा रहेको मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। स्थायी तथा अस्थायी गरी कुल ७० मतदान केन्द्र रहेको जिल्लामा निर्वाचन गतिविधि अवरोधबिनै सम्पन्न भएको जनाइएको छ।

उपलब्ध तथ्यांक अनुसार जिल्लामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन्। तीमध्ये १५ हजार ९ सय ५६ जनाले मतदान गरेका छन्, जसअनुसार मतदान प्रतिशत ६६.१६ पुगेको छ। बाँकी ८ हजार १ सय ५९ मतदाता भने मतदान प्रक्रियामा सहभागी भएनन्।